बागलुङ । भारी वर्षाका कारण पहिरोले एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको पर्खाल बगाएको छ। पहिरोले ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित सबस्टेशनको पर्खाल बगाउँदा साढे एक करोडको क्षति भएको हो ।
यसै वर्ष सञ्चालन गर्नेगरी निर्माणाधीन सबस्टेशनको पर्खालसहित विद्युतीय पोलसमेत बगाएको एक सय ३२ केभी बुर्ति...}
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले बडीगाड–बुर्तिवाङ ३३ केभी प्रसारण लाइन ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले गण्डकी प्रदेशको बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा निर्माणाधीन भिमखोला साना जलविद्युत आयोजनाको स्वीचयार्डदेखि ढोरपाटन नगरपालिकामा रहेको नेपाल विद्युत प्राध...}