काठमाडौं । बर्दघाट नगरपालिकाले सडक बत्तीकाे करिब ५६ लाख रूपैयाँ महसुल बुझाएकाे छ । नगरपालिकाले लामो समयदेखि वेवारिसे रहेका सडक बत्तीहरूकाे महसुल नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रलाइ बुझाएकाे हाे ।
नगरपालीकाबाट सडक बत्तीकाे ५५ लाख ८९ हजार ८ सय २६ रुपैयाँ ब...}