काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ७५ किलोमिटर लामो बाफीकोट–खुंग्री प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले कर्णाली प्रदेश अन्तर्गत पर्ने रुकुम (पश्चिम) जिल्लामा उक्त प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
जिल्लाको बाफिकोट गाउँपालिकाको भेंडाखेतमा प्रस्तावित उत्तर...}