काठमाडौँ । नेपालको पूर्वी भागमा २०८० जेठ ३२ गतेदेखि असार २ गतेसम्म आएको अविरल वर्षा, बाढी र पहिरोका कारण क्षतिग्रस्त निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाहरूलाई राहत दिन व्यवस्थापिका संसदको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले यस्तो निर्देशन दिएको हाे ।...}