काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा दशकौंदेखि राजनीतिक हस्तक्षेप हुँदै आएको हो । तर, पछिल्ला केही दिनयता यो यति विवादित, घृणित र स्वार्थ केन्द्रित हुँदै गएको छ कि यसले संस्थाको पहिचान र अस्तित्वमाथि नै प्रश्न उठेको छ । कुसमयमा कार्यकारी निर्देशक परिवर्तन गर्ने स्वार्थले कर्मचारीबीच नै विभाजनको वात...}