काठमाडौं । सरकारले जलविद्युतलाई आर्थिक विकासको मेरुदण्ड मानेको छ । यही अनुसार जलविद्युत आयोजना पनि निर्माण भइरहेका छन् । बैंकिङ क्षेत्रले पनि लगानी बढाइरहेका छन् । यसै सन्दर्भमा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहसँग गरिएको कुराकानी :}