काठमाडौँ । जलविद्युत् आयोजनाहरूको प्रभावकारी सञ्चालन र मर्मतसम्भार (ओ एन्ड एम) सेवाका लागि चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) र एन्ड्रिज हाइड्रो कम्पनीले सहकार्य सुरु गरेका छन् । ‘फ्युचर–प्रुफ हाइड्रोपावर : पाराडाइम सिफ्ट इन ओ एन्ड एम प्राक्टिसेज’ विषयक क...}