काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालित अम्बे स्टील्स् उद्योगलाई ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अबको १ महिनाभित्र उद्योगले मागेको जति लोड थप गरेर विद्युत उपलब्ध गराउने तयारी गरेको हो ।
यो उद्योगले अहिले प्राधिकरणबाट ८ मेगावाट विद्युत लिइरहे...}