काठमाडौं । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको चौंथो युनिट पनि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको चौंथो युनिटको विद्युत सोमबार दिउँसोबाट प्रणालीमा थपिएको हो ।
सबै चरणको आन्तरिक परीक्षण पूरा गरी यो युनिट प्रसारण प्रणालीमा जोडेको आयोजनाको प्रवद्र्धक अप्पर ताम...}