काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत रहेकी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले त्यहाँका कर्मचारीलाई बोनसको आश नगर्न भनेकी छन् । प्राधिकरणले गत आर्थिक वर्षमा मनग्गे नाफा आर्जन गरेको हुँदा बोनस पाउनुपर्ने बताइरहँदा उनले सरकारले तलब बढाएको हुँदा त्यता नसोच्न आग्रह...}