काठमाठौं । स्वदेशी विद्युत उत्पादकले आर्थिक वर्ष (आव) २०७७/७८ मा केन्द्रीय प्रसारण प्रणालीमा साढे ३६ प्रतिशतभन्दा बढी योगदान पुर्याएको छ । नेपाल विद्युत प्राधिकरणको भदौ १ गते सम्पन्न भएको ३६औं वार्षिकोत्सवको अवसरमा उक्त तथ्यांक बाहिर ल्याइएको हो ।
गत आवमा केन्द्रीय प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख...}