सोलुखुम्बु । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका भूभागलाई प्रभावित पार्ने गरी रभुँवाघाटमा निर्माण गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने क्षेत्रको स्रेस्ता तयार गर्ने काम धमाधम भइरहेको छ। राष्ट्रिय गौरवको आयोजनामा पर्ने उक्त जलविद्युत् आयोजनाबाट...}