वीरेन्द्रनगर । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षण गर्न सुरुङ निर्माण थालिएको छ । ६ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको ६ सय मिटर सुरुङ परीक्षणका लागि निर्माण हुनेछ । ४ सय २६ मेगावाट क्षमता रहेको आयोजनाको भौगर्भिक अध्ययनका लागि सुरुङ खनेर परीक्षण गर्न थालिएको...}