नेपालको संविधान धारा ५१ को खण्ड (छ) को उपखण्ड (३) मा 'नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्दै नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका लागि सुपथ र सुलभ रूपमा भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समुचित प्रयोग गर्ने’ व्यवस्था रहेको छ । त्यसैगरी, संविधानको धारा ३० को उ...}
जलवायु परिवर्तनबाट सिर्जित असरलाई न्यूनीकरण गर्न स्वच्छ ऊर्जा रूपान्तरण अपरिहार्य रहेको छ । स्वच्छ ऊर्जा रूपान्तरणको अवधारणालाई विश्वव्यापी रूपमा बहसमा ल्याउने कार्यको शुरुवात जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी संस्था (आईपीसीसी) ले गरेको पाइन्छ । पृथ्वीको तापमान वृद्धिको प्रमुख...}
१. पृष्ठभूमि
नेपालमा परम्परागत रूपमा प्रयोग हुँदै आएको जैविक ऊर्जाले नै खाना पकाउने ऊर्जाको रूपमा महत्वपूर्ण स्थान ओगटेको छ । देशको भौगोलिक अवस्थिति, छरिएर रहेको मानव बसोबास एवम् विद्यमान आर्थिक तथा सामाजिक अवस्थालाई हेर्दा जैविक ऊर्जाको प्रयोग लामो समयसम्म रहिरहन सक्ने स्थिति देखिन्छ । हालैका वर्ष...}