सार्वजनिक—निजी साझेदारी तथा लगानी ऐन, २०७५ ले लगानी बोर्ड नेपाललाई लगानी प्रवर्द्धन निकाय र सार्वजनिक—निजी साझेदारी (सानिसा)को नोडल एजेन्सीको रूपमा कार्य गर्ने जिम्मेवारी प्रदान गरेको छ । लगानी बोर्ड ऐन, २०६८ लाई प्रतिस्थापन गर्दै सानिसा तथा लगानी ऐनले ६ अर्ब रुपैयाँभन्दा माथिका लगानी स्...}