नेपालको ऊर्जा क्षेत्र अहिले ऐतिहासिक मोडमा उभिएको छ । विगतको 'लोडेसेडिङ व्यवस्थापन'को चरणबाट अघि बढेर अहिले 'उत्पादित बिजुलीको खपत र निर्यात व्यवस्थापन' गर्नुपर्ने चरणमा आइपुगेको छ । यस यात्रामा निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकहरूको योगदान अतुलनीय छ, जसले विद्युत् उत्पादनमा ८० प्रतिशत...}