काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी र ब्रह्मायणी नदीबाट ९१ मेगावाटका तीन विद्युत् आयोजना निर्माण सुरु भएको छ । जुगल गाउँपालिकाको तेम्बाथानमा दुई आयोजना निर्माण गरिने छ। यसका लागि विद्युत् खरिद सम्झौता भइसकेको छ । निर्माणको चरण पनि सुरु भइसकेको आयोजनाहरुको भनाइ छ ।
शैलुङ पावर क...}