देशको ऊर्जा क्षेत्रमा उच्च भोल्टेज स्तरका विद्युत् प्रसारण लाइनहरू निर्माण गर्ने उद्देश्यका साथ सरकारले २०७२ साल असारमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) को स्थापना गरेको हो । नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना (अनबन्डलिङ) गर्ने अवधारणाको पृष्ठभूमिमा यस कम्पनीलाई प्रसारण पूर्वा...}