काठमाडाैं । पानी भविष्यमा कोइलाको सट्टा ऊर्जाको आधार हुनेछ !’
जुल्स भेर्नले सन् १८७४ मा प्रमाणित गरेका थिए । उनी अहिले यस संसारमा छैनन् तर विश्वका धेरैजसो महाशक्तिहरू उनले सपना देखेको हाइड्रोजन ऊर्जाको दिशामा कदम चालेका छन् । विश्व यतिखेर कोभिड–१९ कहरको उत्कर्षमा पुगेको छ । कोभिडपछिको...}