जलविद्युत् कम्पनीमा लगानी गरेका संस्थापक लगानीकर्ताले ३ वर्षको लकिङ पिरियड समाप्तिपछि सोझै दोस्रो बजारमा सेयर बिक्री गर्न पाउने प्रावधान छ । संस्थापक सेयरलाई सर्वसाधारणसरह नै कारोबार गर्न पाइने सुविधाले संस्थापक लगानीकर्तालाई कम्पनीबाट बहिर्गमन हुने सहज बाटो खोलिदिएको छ । यही सुविधाको लाभ उठाउँदै जल...}