काठमाडाैँ । तापक्रम वृद्धिको प्रभावले हिमाली क्षेत्रका मानिसहरूमा जोखिम बढ्दैछ । यसैबीच, जलवायु परिरवर्तनको प्रभावबारे विद्यार्थीलाई कसरी पढाउने भन्ने विषयमा विद्यालयहरू अलमलमा रहेको, शिक्षक र विज्ञहरूले बताएका छन् ।
सन् २०१९ को डिसेम्बर महिनामा पहिलो पटक शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्र...}