पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा नयाँ आयाम थपिएको छ । त्यो केवल उत्पादन क्षमता वृद्धिका सन्दर्भमा मात्र होइन, नीतिगत नवीनताका सन्दर्भमा पनि । विद्युत् नियमन आयोगले 'विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२' जारी गरेपश्चात बहुक्रेतासहितको विद्युत् बजार नेपाल...}