सिन्धको चहलपहलयुक्त सहर हैदराबादस्थित सरकारले सञ्चालन गरेको मातृ तथा बाल स्वास्थ्य केन्द्र (एमएजसी)की प्रमुख डाक्टर हुमैरा कुरेसी चार वर्षअघि केन्द्रमा सौर्य प्यानल जगेडा राखिएपछि जीवन परिवर्तन भएको ठान्छिन् ।
बिजुलीको निरन्तर आपूर्तिका कारण पाकिस्तानका धेरै भूभागमा झैं बत्ती जाँदा आफ्नो निधारको...}