विपद्ले जनधन, भौतिक संरचना, जीविकोपार्जन तथा स्थानीय अर्थतन्त्रमा गम्भीर असर त पार्छ नै, वर्षौँका विकास उपलब्धि समेत पछाडि धकेलिन्छन् । विपद्पछिको पुनर्निर्माणलाई क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्ने कार्यका रूपमा मात्र बुझ्नु हुँदैन ।
क्षतिग्रस्त सडक, पुल, जलविद्युत्, आवास, व्यापार, पर्यटन तथा...}
विपत् भौतिक संरचना मात्र भत्काउँदैन, त्यसको असर उत्पादन, आय, रोजगारी, सरकारी राजस्व, सेवा प्रवाह र समग्र अर्थतन्त्रमा बहुआयामिक ढङ्गले पार्दछ । रसुवा विपत्पछि नेपाल सरकारले विपत्पछिको आवश्यकता मूल्याङ्कन (Post Disaster Need Assessment, PDNA) गर्ने तयारी गरेको छ, जसले विपत्का...}