काठमाडाैं । नेपालमा उपलब्ध जलस्रोतलाई हाम्रो सन्दर्भमा सेतो सुन भन्दा पनि अन्यथा नहोला । जलस्रोतसँग जोडिएको सम्भावनाले हाम्रो मुलुकको समृद्धिमा उल्लेख्य योगदान दिन सक्ने यथार्थलाई मनन गरी लामो समयदेखि जलस्रोत विकासका लागि नीतिगत, संस्थागत, संरचनागत तथा कानुनी औजारको व्यवस्था गरिएको छ । सन् १९९० को र...}