काठमाडाैं । नेपालको आर्थिक विकासका लागि जलसम्पदाको महत्वपूर्ण भूमिका हुन सक्छ । परन्तु पुँजीको कमी, उपयुक्त प्राविधिज्ञहरूको कमी, यातायातको कठिनाइ आदिले गर्दा यहाँको जलस्रोतको विकासमा अवरोध खडा भएको छ । अझै पनि हामी खाडी मुलुकबाट आयतित पेट्रोलियम इन्धनमा निर्भर छौँ । पेट्रोलियम इन्धन पूर्णतः आयातीत...}