काठमाडौं । सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोसी र गण्डकी जलाधार क्षेत्रका चार हिमतालको पानीको सतह घटाउने भएको छ । राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को हरित जलवायु कोष (जीसीएफ) बाट प्राप्त हुने ३ करोड ३० लाख अमेरिकी डलर र संयुक्त राष्ट्रसंघीय विकास कार...}