काठमाडाैं । म आज झण्डै डेढ वर्ष अघिको मलेसियाको एउटा यात्राका बारेमा लेख्दैछु। शुरूमा त यो लेख लेख्न अल्छी गरेको थिएँ, म जलस्रोत र बाँध विधाको विद्यार्थीले एउटा कार्यक्रम विशेषको संस्मरण लेखेर पाठकलाई के दिन सकुँला र भन्ने लागेर “भैगो” भन्ठानेको थिएँ तर समय बित्दै जाँदा सन् २०१...}