सुर्खेत । भेरी–बबई डाइभर्सन आयोजनाले निर्माण कार्यलाई तीव्रत्तर गतिले अघि बढाएको छ ।
नेपालमै पहिलो पटक विशेष प्रविधियुक्त सुरुङ (टीबीएम) टनेल बोरिङ मेशिनको प्रयोग गरिएको आयोजनामा अहिले लक्ष्य चुम्न तीन ओटा सिफ्टमा काम द्रुत गतिमा भइरहेको छ । भेरी नदीको पानी बबई नदीमा खसालेर सिंचाइ र विद्युत...}