हरित अर्थतन्त्र भन्नेबित्तिकै वातावरणीय दिगोपनलाई प्राथमिकता दिने आर्थिक प्रणाली बुझिन्छ । यसमा आर्थिक विकास र पर्यावरण संरक्षण सँगसँगै अघि बढ्ने नीति समावेश गरिन्छ । हरित अर्थतन्त्रका लागि स्वच्छ उर्जाको रूपान्तरण एक प्रमुख आधार हो, जसले प्रदुषण घटाउँदै ऊर्जा आवश्यकतालाई पूरा गर्दछ र दिगो विकासका ल...}