काठमाडाैं । नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माण सहजीकरणका लागि नेपालतर्फको रुट परिवर्तन गरिने भएको छ । नयाँ रुटअनुसार निर्माणमा सहज हुनुका साथै लागत पनि कम हुने भएपछि नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको रुट परिवर्तन गरिने भएको हो ।
यसअघि खोला पारिपट्टिबाट रहेको रुट परिवर्तन भएर...}