काठमाडाैं । पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूको सेयरप्रति लगानीकर्ताहरूको विश्वास बढेको देखिन्छ । सेयर बजारमा हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य पनि बढेको देखिन्छ । कतिपय हाइड्रोपावर कम्पनीहरूको सेयरको मूल्य भेरे प्रचलित वाणिज्य बैंकहरूको सेयरको मूल्यभन्दा पनि बढी पुगेको छ । केही हाइड्रोपावर कम्पनी...}