दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा चैत मसान्तसम्ममा पाइप जडान गर्ने काम सम्पन्न हुने भएको छ । डिजाइन परिवर्तन पश्चात आवश्यक करीब १० मीटर स्टिल पाईप आयोजना स्थलमा आइपुगेकोले चैत्र मसान्तसम्ममा सो पाइप तथा अन्य पाइप जडान गर्ने काम सम्पन्न हुने भएको हो ।
एक्सपान्सन ज्वाइनको सट्टा प्रयोग ग...}