काठमाडाैं । आयातीत रासायनिक मलका लागि लाइन बस्नुपर्ने पाँच दशकभन्दा बढीको आमजनताको नियतिबाट माथि उठ्ने दिशामा पछिल्लो समय आशाको सञ्चार भएको छ । देशभित्र रासायनिक मल कारखाना स्थापना गर्नुपर्छ भन्नेमा नेपाल सरकारका मन्त्रीहरूको समितिले ठहर गरेको छ, जुन देशका लागि धेरै नै सकारात्मक निर्णय हो । मलको सुन...}