काठमाडाैं । मुलुककै जलविद्युतको इतिहासमा सबैभन्दा ठूलो ४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी स्वदेशी लगानीमा निर्माण सम्पन्न गरी समुद्घाटनको चरणमा ल्याउन सफलता प्राप्त भएको छ । स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आजको यस क्षणमा आयोजनाका साथै हामी सबैको सपना पूरा हुनु आफैंमा गर...}