नयाँदिल्ली । दिल्ली आएको एक नेपाली उच्च सरकारी टोली ऊर्जा क्षेत्रका पञ्चेश्वरलगायत विषयमा भारतीय पक्षसँग छलफल गरेर बुधबार स्वदेश फर्केको छ । ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेको नेतृत्वमा परराष्ट्र, कानुन, सिँचाइका सहसचिवसहित पाँच सदस्यीय टोली आइतबार दिल्ली आएको थियो ।
दिल्लीस्थित नेपाली दू...}