दाेलखा । सुरुङभित्रको चार तले ठूलो घर बराबरको क्षेत्रफलमा ट्रान्सफर्मर, जेनेरेटर, स्विच गिएर, भल्बजस्ता ठूल्ठूला उपकरण र मेसिन जडान भइसकेका छन् । विद्युत् गृह सञ्चालनमा आएपछि तिनको सबैखाले जानकारी लिएर नियमन गर्न माथिल्लो तलामा ‘कन्ट्रोल रुम’ समेत तयार भइसकेका छन् ।
अब मेसिन तथा...}