काठमाडौं । गण्डकी प्रदेशभित्र विद्युत् विस्तारमा प्रयोग भएका ३० हजार बढी काठका जीर्ण पोल विस्थापन भएको छ । प्रदेश तथा स्थानीय तह र नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा काठका खम्बा विस्थापित गरिएको हो ।
प्रदेश सरकार स्थापना भएयता ३० हजार ४ सय ८१ काठका जीर्ण खम्बा हटाइएको प्रदेशको ऊर्जा, जलस्रोत...}