काठमाडौँ । नेपाल तथा बेलायतबीच मैत्री सन्धि गाँसिएकाे सय वर्ष पुगेकाे अवसरमा बेलायत नेपालकाे आर्थिक विकास तथा जलवायु परिवर्तनका क्षेत्रमा सहयाेग गर्ने घाेषणा गरेकाे छ । दुई देशकाे सम्बन्धका विषयका चर्चा गर्दै बेलायती प्रधानमन्त्री ऋषि सुनकले उक्त घाेषणा गरेका हुन् ।
प्रधानमन्त्री सुनकले बेला...}