काठमाडौँ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्र निर्माण गरी सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पूर्णगोपाल रञ्जित नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ १९ गते बसेको ३०५औँ बैठकको निर्णयानुसार माघ २० गतेदेखि लागू हुने गरी सो जि...}