काठमाडौँ । गोरखाको गोरखा नगरपालिकादेखि उत्तरी भीमसेन थापा गाउँपालिका घ्याम्पेसालसम्म निर्माण गर्नुपर्ने ३३ केभी वितरण लाइनको करिब साढे २ किलोमिटर खण्डमा स्थानीयले अवरोध गरेपछि काम अगाडि बढ्न सकेको छैन । घर अगाडिबाट तार तानेर लैजान लागेको भन्दै स्थानीयले विरोध गर्दा करिब ५/६ वर्षदेखि आयोजना पूरा हुन...}