काठमाडौं । नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले लुम्बिनी प्रदेश सरकारकाे सहयाेगमा विद्युतीय स्कुटर निर्माण गरेको छ । नेपालमा उत्पादित विद्युत खपत विस्तार, निर्यात गर्ने चर्चा व्यापक चलिरहँदा नाष्टले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको विकल्पमा विद्युतीय स्...}