काठमाडौँ । लमही इनर्जी लिमिटेडले दाङमा प्रवर्द्धन गर्न लागेको ३० मेगावाटको राप्ती दोभान सौर्य विद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि ३३ केभी प्रसारण लाइन निर्माण गरिने भएको छ । यसका लागि कम्पनीले अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको छ ।
विभागको सूचना अनुसार लमही नगर...}