काठमाडौं । सप्तरी जिल्लाको खडक नगरपालिकाले कृषकले सिँचाइका लागि प्रयोग गरेको विद्युत्काे महसुल तिरिदिने भएको छ । नगरपालिकाले किसानले खेती सिँचाइका लागि प्रयोग हुने विद्युत् महसुल बेहोर्ने निर्णय गरेको हो ।
पालिकाअन्तर्गतका किसानले सिँचाइका लागि प्रयोग गरेको विद्युत् महसुल नगरपालि...}