काठमाडौँ । असार २४ गते, बिहान करिब ३.१५ बजे । रसुवा जिल्लास्थित भोटेकोसी नदीमा बाक्लो लेदोसहितको भीषण बाढी आयो । जल तथा मौसम विज्ञान विभागले सो समयमा रसुवागढी नाकामा पानीको बहाव ३५०० मिलिमिटर प्रतिसेकेण्ड र छालको उचाइ १.७२ मिटरसम्म रेकर्ड गरेको छ ।
भीषण बाढीले नेपाल-चीन सीमा भएर बग्ने ल्हेन्...}