काठमाडाैं । कर्णाली प्रदेशको डोल्पा जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण गरी जिल्लामै पहिलो पटक विद...}