काठमाडाैँ । मलाई खान र लाउन केहीमा पनि साैख छैन । नखाई कहिलेकाहीँ २–३ दिन पनि बस्छु र प्रायः पुरानै लुगा मन पर्छ । यो सुरुवाल पनि मैले पेरुमा अरूले लगाएको किनेको हो । (माथिको फोटोमा हेर्नुहोस्)
पूरै धोएर, पूर्ण रूपमा स्टर्लाइज गरी सफा पारेपछि अरूको लुगा लगाउँदा के बिग्रिन्छ ? फाटे...}