काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई विद्युत व्यापारका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २१औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत उ...}