गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न ३३/११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ । लामो समयदेखि स्थानीय अवरोध तथा 'राइट अफ वे' सम्बन्धी समस्याका कारण उक्त सबस्टेसन सञ्चालनमा आउन ढिलाइ भएको थियो ।
नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनाल...