विद्युत आपूर्त : प्राधिकरण :६८५८ मे.वा.घन्टा / निजी क्षेत्र :५९८३ मे.वा.घन्टा / आयात : १२२२० मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग :२५०६१ मे.वा.घन्टा/ उच्च माग :१४०८ मेगावाट
×
चन्द्रागिरि हिल्समा हिमपात, हिउँ खेल्नेहरू उत्साहित

चन्द्रागिरि हिल्समा हिमपात, हिउँ खेल्नेहरू उत्साहित

२०७५ पुस २३
काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित पर्वत चन्द्रागिरिमा बाक्लाे हिमपात परेकाे छ । त्यहाँ पुगेका चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका व्यवसायी तथा सहकर्मीहरूले हिउँ खेलेका छन् । केबलकार निर्माण भएपछि यहाँ अान्तरिक तथा वाह्य पर्यटककाे घुइँचाे लाग्ने गरेकाे छ ।

प्रतिक्रिया